काठमाडौँ – अमेरिकाले विश्वभर ८ करोड खोप वितरण गर्ने भएको छ ।


ADVERTISEMENT


बुधवार अमेरिकी राष्ट्रपति जोए बिडेनले खोप वितरणको तयारी गरेको बताएको सीएनएनले जनाएको छ ।


ADVERTISEMENT

# # #


सीएनएनकाअनुसार शुक्रवारसम्ममा खोपको वितरणको बारेमा थप विस्तृत रुपमा जानकारी दिने बिडेनले बताएका छन् ।