काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।


ADVERTISEMENT


जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला आजको मन्त्रिपरिषद्को बैठकलाई महत्वका साथ हेरिएको छ ।


ADVERTISEMENT

# # #


यद्दपी यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।