हिमालको फेदीमा निर्माणाधीन भक्तशाला Jun 7, 2021 | समुन्द्र सतहदेखि चार हजार ५०० मिटर उचाइ पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित हिमालको फेदीमा भक्तजनका लागि निर्माणाधीन भक्तशाला । तस्बिरः दिलकुमार लिम्बु/रासस