काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी आली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’ ले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।


ADVERTISEMENT


समसामयिक राजनीतिक र चुनावका सम्बन्धमा ओली र प्रचण्डले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्न लागिएको एमाले सचिव कृष्ण गोपाल श्रेष्ठले बताएका छन् । सम्मेलन साँझ चार बजे बानेश्वरको एक रेस्टुरेन्टमा हुँदैछ ।


ADVERTISEMENT

# # #