काठमाडौँ – काठमडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढी पीडितलाई २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


महानगरको उक्त सहयोग प्रभावितको उद्दा र राहतमा खर्च गरिने मेयर शाक्यले जानकारी दिएका छन् । मंगलबार आएको बाढीले मेल्म्ची र हेलम्बुको नदी किनारका बस्तीहरु तहतनहस गरेको छ ।