काठमाडौँ – नेपाल खेलकुद महासंघको पहलमा राष्ट्रिय खेलकुद परीषद्मा आवद्ध खेलाडीहरुले खोप लगाएका छन् । राष्ट्रिय र अन्तरराष्ट्रिय विभिन्न खेलमा सम्बवद्ध खेलाडीलाई खोप लगाइएको महासंघका अध्यक्ष रमेश पौडेलले जानकारी दिए ।


ADVERTISEMENT


No description available.

राष्ट्रिय खेलकुद परिषद्को भवनमा खोप केन्द्र स्थापना गरी खोप अभियान शुरु गरिएको वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले बताए ।


ADVERTISEMENT

# # #


No description available.

उक्त अभियानमा महासंघका प्रथम उपाध्यक्ष तथा खोप अभियान उप समितिका संयोजक सुभाष श्रेष्ठ, महासचिव मेघराज पौडेल उपमाहासचिव नन्दा बस्याल, रामकृष्ण खडका सान्तमाया परियार, सचिव उमेश केसी, बागमती अध्यक्ष सीताराम कार्की, उपत्यका सचिव केशव ओली लगायतले स्वयं सेवकको भूमिका निर्वाह गरेका थिए ।

No description available.