काठमाडौँ– अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले अब नेपाल स्टक एक्सचेन्जको अध्यक्षको पदभार पनि सम्हाल्ने भएका छन् ।


ADVERTISEMENT


नेपाल स्टक एक्सचेन्जको तत्कालीन अध्यक्ष पदभार सम्हालेका लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि रिक्त पदमा नियुक्त भएसंगै मैनालीले अब सो संस्थाको पनि अध्यक्षको कार्यभाल सम्हाल्ने अवसर पाएका हुन् ।


ADVERTISEMENT

# # #


नेप्सेको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पद नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा मन्त्री परिषदद्वारा तोकिने सो कार्यको थालनी गर्दै उनले रिक्त पदको कार्यलाई आजदेखि नै निरन्तरता दिएका छन् ।