काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ ३ मा फर्कन तयार भएको खबरप्रति पार्टीका उपाध्यक्ष बामदेव गौतम सकरात्मक देखिएका छन् ।


ADVERTISEMENT


यहि कारण देखाउँदै पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत उनी सहभागी हुने भएका छन् ।


ADVERTISEMENT

# # #


साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि छुट्टै अभियान चलाउँदै आएपनि गौतमले अध्यक्ष ओली एमालेकै पार्टी संरचना मान्न तयार भएको भन्दै गौतम बैठकमा सहभागी हुने निर्णय गरेका हुन् ।