त्रिशुलीमा भएको बस दुर्घटनाको शोकमा भोलि सप्तरीका सबै स्थानीय निकाय बन्द गरिने भएको छ त्रिशुलीमा शनिबार बस खस्दा २८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउँने अधिकांश सप्तरीबासी छन् ।


ADVERTISEMENT


राजविराज नगरपालिकाका मेयर शम्भु यादवका अनुसार दुर्घटनामा ज्यान गुमाएहरुलाई श्रद्धान्जलीस्वरुप भोलि सबै स्थानीय निकाय र मातहतका कार्यालय बन्द गर्ने निर्णय भएको हो ।


ADVERTISEMENT

# # #