काठमाडौँ – नेपाल फाइनान्स लिमिटड कान्तिपथस्थित ग्राण्डी अस्पताल परिसरमा काउन्टर सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


फाइनान्सका संचालक दिप्रश शाक्यले विस्तारित काउन्टरको उद्घाटन गरे ।


ADVERTISEMENT

# # #


नेपाल फाइनान्स निजी लगानीका रुपमा वि.सं. २०४९ मा स्थापित वित्तीय संस्था हो ।

कमपलादीमा मुख्य शाखा रहेको यसका हाल ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया, नवलपुरको गैंडाकोट र कास्कीको माछापुच्छ्रे गाउँपालिकामा शाखा कार्यालय रहेका छन् ।

कम्पनीले असारभित्रै धनुषामा पनि शाखा सञ्चालनको तयारी गरेको छ भने कालिमाटीमा दोस्रो विस्तारित काउन्टर खोल्ने तयारी गरेको छ ।