कञ्चनपुर। भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीलाई रोकिएको छ ।


ADVERTISEMENT


शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीलाई रोकेर प्रहरीमा बुझाएपछि प्रहरीले परिवारको जिम्मा लगाएको हो ।


ADVERTISEMENT

# # #


पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको बताइन् ।