काठमाडौँ–  नेकपा (एमाले) का नेता योगेश भट्टराईले सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत योग्य रहेको बताएका छन् ।


ADVERTISEMENT


नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुमार्फत एक पोष्ट सोयर गर्दै सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु, उनले भनेका छन् ।

यसका साथै उनले हिजो भएको १० बुदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास समेत व्यक्त गरेका छन् ।