काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सकारको गृहमन्त्रीमा कांग्रेसका बालकृष्णा खाँड बन्ने भएका छन् ।


ADVERTISEMENT


कांग्रेस संसदीय देलका प्रमुख सचेतक समेत रहेका खाँडलाई प्रधानमन्त्रीमा देउवाको सपथपछि आजै शपथ खुवाउने तयारी भइरहेको छ । यस्तै अर्थमन्त्री जनार्दश शर्मा बन्ने भएका छन् । पूर्वउर्जा तथा जलस्रोत र गृहमन्त्री बनिसकेका शर्मालाई नेकपा माओवादी केन्द्रले अर्थमन्त्री बनाउन देउवालाई सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै कांग्रेस नेता ज्ञानेन्द्र कार्की कानुन मन्त्री बन्ने भएका छन् भने नेकपा माओवादी नेतृ पम्फा भुसाल उर्जा, सिचाईं तथा जलस्रोत मन्त्री बन्दैछिन् ।