काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ ।


ADVERTISEMENT


समितिले संसद्को कार्यसूचि तयार गर्नेछ । समितिको बैठक शुरु भएको काँग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #