काठमाडौँ – नेपालमा गएको आर्थिक वर्ष २०७७/७८ मा ६२ अर्बको चुइगम आयात भएको छ ।


ADVERTISEMENT


भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा ६२ करोड ३३ लाख ९२ हजार रुपैयाँ बराबरको १९ हजार क्विन्टल चुइगम आयात भएको छ ।


ADVERTISEMENT

# # #


नेपालमा अस्ट्रेलिया, बंगलादेश, हङकङ, भारत, नेदरल्याण्ड, जापान, इजरायल, इटली, कोरिया, पोल्याण्ड, टर्की, थाइल्याण्ड र अमेरिकाबाट चुइगम आयात हुने गरेको छ ।