काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।


ADVERTISEMENT


शिक्षा व्यवसायी समेत रहेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा(९) बमोजिम स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका उनी हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका संस्थापक तथा अध्यक्ष पनि हुन् ।