काठमाडौँ– नेपाली पौडिवाज एलेक्स शाहले नयाँ ओलम्पिक खेलमा सफलता हात पार्दै नयाँ किर्तिमान कायम गरेका छन् ।


ADVERTISEMENT


गत शुक्रबारबाट जापनमा शुरु भएको ओलम्पिक खेलका लागि पौडिका लागि पुगेका पौडिवाज शाहले हिट चरणमा पहिलो हुने पहिलो नेपाली खेलाडी बन्दै नयाँ इतिहास रचेका हुन् ।


ADVERTISEMENT

# # #


अन्य खोलाडिको तुलनामा उत्कृष्ट प्रदर्शन गर्दै उनले पहिलो हिटमा निर्धारित दूरी ५३ दशमलव ४१ सेकेण्डमा पूरा गरेका छन् ।

यद्यपि उनको ओलम्पिकको यात्रा भने यहि नै टुङ्गिएको छ ।