काठमाडौँ– प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६/७७’ पेश गरिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिनको १ः०० बजे बस्ने छ । रासस


ADVERTISEMENT

# # #