काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।


ADVERTISEMENT


सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो ।


ADVERTISEMENT

# # #


संघीय परिषद अध्यक्ष ड. बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादव समर्थक बैठकमा २१ जना संघीय सांसदको उपस्थिति थियो ।

 

No description available.

 

No description available.