काठमाडौँ – पछिल्लो समय अफगानिस्तानमा विकसित घटनाबारे अमोरिकी राष्ट्रपति जोय बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति बाइडेनले आजै अमेरिकी समय अनुसार अपरान्ह ३ः४५ बजे (नेपाली समय अनुसार राती १ः३० बजे) राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


अफगानिस्तानमा विद्रोही समूह तालिवानले राजधानी काबुलसहितका हधिकांश ठूला सहरहरु कब्जामा लिएको छ । राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपतिले देश छाडेर भाडेका छन् । अफगानिस्तानको काबुलस्थित एयरर्पोट बाहिरिले मानिसहरुले भरिभराउ भएको छ ।