काठमाण्डौ – जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको दोश्रो दिनको बैठक सुरु भएको छ ।


ADVERTISEMENT


काठमाडौको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आव्हान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी बैठकले सरकारमा सहभागिता बारे निर्णय गर्नेछ।

आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिता बारे निर्णय हुनेछ ।

 

No description available.No description available.