काठमाडौँ – काठमाडौँ उपत्यकामा हाल तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुद्वारा जारी निषेधाज्ञा कायम छ ।


ADVERTISEMENT


प्रशासनले २५ जनाभन्दा बढीको संख्यामा कुनै पनि भेला, गोष्ठी एवं सम्मेलन गर्न निषेध गरेको छ ।


ADVERTISEMENT

# # #


तर जनता समाजवादी पार्टी (जसपा) ले भने उक्त निषेधाज्ञाको उल्लंघन गरेको छ ।

जसपाले सोमवारदेखि काठमाडौँमा ८० प्रतिशतभन्दा बढी अर्थात् साढे ६ सय भन्दा बढी केन्द्रिय सदस्यको उपस्थितिमा केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेको छ ।

काठमाडौको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुँदैछ ।

 

No description available.No description available.

 

No description available.