काठमाडौँ – नेकपा एमालेका नेता प्रदीप नेपाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीतर्फ लागेका छन् ।


ADVERTISEMENT


दल दर्तापछि सनाखतका लागि बुधवार बिहान माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।


ADVERTISEMENT

# # #


सनाखतकै लागि प्रदीप पनि आफ्नो हस्ताक्षर सनाखत गर्न आयोगमा पुगेका हुन् ।

दल दर्ताका लागि नेता प्रदीपले पनि निवेदनमा हस्ताक्षर गरेकोमा केपी ओली समूहले भने उनले आफ्नो पक्ष नछाडेको दाबी गरेको थियो ।