काठमाडौँ– नयाँ पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले आज डाकेसंगै महन्थ ठाकुर पनि निर्वाचन आयोग पुगेका छन् ।


ADVERTISEMENT


बिहानको साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका टोलीसहित उपस्थित हुनु भन्ने निर्देशनसंगै नेताहरु बुधबार आयोग पुगेका हुन् ।


ADVERTISEMENT

# # #


जनता समाज पार्टी(जसपा) का अध्यक्ष ठाकुरले पार्टीको आधिकारिता अर्का अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि ‘लोकतान्त्रिक समाजवादी पार्टी’(लोसपा) दर्ताका लागि निवदेन दिएका हुन् ।