ललितपुर – नेपाल तथा भारतका विभिन्न मेडिकल कलेजको नक्कली प्रमाणपत्र बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


बाग्लुङ बांडगार्ड गाउँ पालिका ९ बस्ने ३२ वर्षीय युद्द बहादुर केसीलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोल स्थित युएन पार्कबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनले नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले यस विषयमा अनुसन्धान थप अनुसन्धान गरिरहेको छ ।

साथै उनलाई लिखत सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत, पाटनबाट दिन ७ म्याद थप भई अनुसन्धान भइरेहको छ ।