काठमाडौँ– गोखार्ज फाइनान्स लिमिटेडको न्युरोडको शाखा सासा भवनको तेस्रो तल्लामा सरेको छ ।


ADVERTISEMENT


नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त उक्त फाइनान्सको दुगंबहिलस्थित रहेको शाखा सोहि स्थान को करिब २०० मिटर अगाडि पश्चिमतर्फ न्यूरोडको सासा भवनमा सरेको हो ।


ADVERTISEMENT

# # #


उक्त शाखाले सोमबारदेखि नै नयाँ स्थानबाट सेवा प्रवाह थालेको फाइनान्सले बताएको छ ।