काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) ले पनि आफ्नो दल दर्ता गराएको छ ।


ADVERTISEMENT


२८ भदौमा बसेको बैठक अनुरुप नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) ले निर्वाचन आयोगमा दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


केन्द्रीय कार्यालय बुढानीलकण्ठ नगरपालिका–७ मा राख्ने जनाएको उक्त पार्टीले चुनाव चिञ्ह कार लिएका छन् ।