एजेन्सी – कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग ‘स्पष्ट’ सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।


ADVERTISEMENT


यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गरेका छन् ।


ADVERTISEMENT

# # #