काठमाडौँ – चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा सार्वजनिक पूर्वमनोनयनको सूचीमा धमाधम उजुरी परेका छन् ।


ADVERTISEMENT


मनोनयनको सूचिमा सरोकारवालाहरुले व्यापक उजुरी दिएका हुन् । उजुरी परेपछि आयोगले मंगलबार सूचना निकाल्दै छानबिन गर्ने बताएको छ । सोमबार प्रकाशित सूचिमाथि छानबिनपछि पूर्वमनोनयनको सूची पुनः प्रकाशित गर्ने आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #