काठमाडौँ–  प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना  दिएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले  भारतीय प्रधानमन्त्री मोदीको ७१औँ जन्मोत्सवका अवसरमा उनको सुस्वाथ्य र सफलताको कामना गर्दै शुभकामना दिएका हुन् ।


ADVERTISEMENT

# # #


देउवाले आज सामाजिक सञ्जालमा एक ट्वीट गर्दै सो शुभकामना दिएका हुन् ।