काठमाडौं – संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५३१ कैदीबन्दीले माफी दिएकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा कैद सजाय माफ गरेकी हुन् ।
यस्तो राष्ट्रपतिले जारी गरेको विज्ञप्ति :