काठमाडौँ– नेपालमा थप सात सय ३४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा गरिएको कुल दश हजार १३ नमुना परीक्षणमध्ये थप सात सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।


ADVERTISEMENT

# # #


यसैगरि, पछिल्लो २४ घन्टामा संक्रमणमुक्त हुने संख्या एक हजार ४१३ रहेको छ, भने कोरोना संक्रमणका कारण १२ जनाले ज्यान गुमाएका छन् ।

यससंगै नेपालमा कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४० पुगेको छ ।