बर्दिया– सटर तोडफोड गरी मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले बढैयाताल गाउँपालिका–०६ स्थित बुधवार मैनापोखर बजारमा रहेको क्रितिसा ईलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाईल चोरी भाग्दै गरेको अवस्थामा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ३० वर्षीय ईस्लाम दिनलाई घटनास्थलबाटैप्रकाउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै, खोजतलास गर्दै जाँदा सोही घटनामा संलग्न रहेको जिल्ला बाँके डुडुवा गाउँपालि–७ बस्ने ४० वर्षीयमुसा कुरेसीलाई पनि चोरी भएका चार थान मोबाइलसहित नियन्त्रणमा लिईएको छ ।

प्रकाउ परेका दुवैलाई नियन्त्रणमा लिएर आवश्यक काननी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।