मेलम्ची – चाडबाडका बेला बजारमा म्याद सकिएका सामानहरु प्रशस्त पाइने गरिएको छ ।


ADVERTISEMENT


यसै सन्दर्भलाई ध्यान दिँदै मेलम्ची नगरपालिकाद्वारा बुधबार बाहुनेपाटी बजारको पसल अनुगमन गरिएको छ ।


ADVERTISEMENT

# # #


देशभरका विभिन्न स्थानीय निकायले बजार अनुगमन गरिरहे पनि म्याद सकिएका सामानहरु बेच्न भने कम भएको छैन ।

तस्बिर देवराज सुवेदी, रासस