काठमाडौं– अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले खाना खाजा मगाउदा ५० प्रतिशत सम्म छुट दिने भएको छ ।


ADVERTISEMENT


चाडबाड बिशेष अफरमा लस्कर फुड्सले ५० प्रतिशत छुट दिन लागेको हो ।


ADVERTISEMENT

# # #


‘आफ्नो किचेन बन्द गर्दा हुन्छ, लस्कर फुडस बाट मगाउदा हुन्छ’, फुड्स मुल नाराका साथ ग्राहक वर्गलाई सेवा प्रदान गर्दै आएको लस्करले समयमै सस्तो, मिठो र हाइजेनिक खाजा खुवाउने लक्ष्यका साथ सञ्चालनमा आएको हो ।

लस्करले अनलाइन मार्फत घरघर अफिसमै उपलब्ध गराउँदै आएको छ ।

सोमबार बाट मात्रै शुरु भएको उक्त अफर २५ असोजसम्मका लागि लागू हुने फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीको भनाई छ ।