म्याग्दी – नेपालीहरुको महान् चाड बडा दशैँका लागि काठमाडौं लैजान मुस्ताङबाट हिँडाएर म्याग्दीको बेनी ल्याइएका भेडाच्याङ्ग्रा ।


ADVERTISEMENT


दशैँका लागि १२ हजार भेडाच्याङ्ग्रा देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । तस्बिर , सन्तोष गौतम, रासस


ADVERTISEMENT

# # #