काठमाडौं – कीर्तिपुर महानगरीय प्रहरी वृत्तको नयाँ भवनको शिलान्यास सम्पन्न भएको छ ।


ADVERTISEMENT


भवनको शिलान्यास महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)”अशोक सिंहले गरेका हुन् ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा अब छिट्टै नयाँ भवन बन्ने सि‌ंहले बताएका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै परिसर प्रमुख एसएसपी सिंहले नागरिकको साथ सहयोग र मायाले नै प्रहरी अगाडि बढ्ने बताए ।


ADVERTISEMENT

#


कार्यक्रममा बोल्दै सिंहले स्थानीयले गरेको  सहयोग नागरिक प्रहरी सम्बन्धको एउटा गतिलो उदाहरणसमेत भएको सिंहले बताए ।

प्रतिकृया

प्रतिकृया