काठमाडौं – ट्राफिक प्रहरीले अनावश्यकरुपमा मुडा थपेर यात्रु ‍‌‌ओसारपसार गर्ने यात्रुवाहक सवारी साधनको मुडा हटाइदिएको छ ।


ADVERTISEMENT


कोरोनाको जोखिममा अनावश्यक मुडा राखी यात्रु ‍‌‌ओसारपसार गर्ने यात्रुवाहक सवारी साधनको मुडा हटाउनु अपरिहार्य ठान्दै महानगरीय ट्राफिक प्रहरीले यसो गरेको हो ।


ADVERTISEMENT

# # #


सवारी साधनमा थप जडान गरेका मुडाका कारण संक्रमणको जोखिम र यात्रुलाई सास्ती भएको भन्दै नागढुङ्गा ट्राफिक प्रहरीले यसो गरेको बताएको छ ।

थप फोटोहरु: