पाथीभरामा पूजापाठ गर्दै भक्तजन Oct 11, 2021 | ताप्लेजुङ – पाथीभरामा पूजापाठ गर्दै तीर्थ यात्री । ADVERTISEMENT नवरात्रि यता एघार हजारभन्द बढीले पूजा गरेको छन् । ADVERTISEMENT आज दुई हजारभन्द बढी तीर्थ यात्रीले पाथीभरामा पूजा गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तस्बिर दिलकुमार लिम्बु, रासस