काठमाडौँ – सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्प गएको छ । सोमबार सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


ADVERTISEMENT


अपरान्ह १ः४६ मा गएको भूकम्पको धक्का दोलखा, रामेछाप काठमाडौँमा समेत महसुस गरिएको छ ।


ADVERTISEMENT

# # #


आइतबार बिहान ४ बजेर ९ मिनेटमा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।