बेनी – जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा हिलोमा फसेको गाडी निकाल्दै ।


ADVERTISEMENT


वर्षातका कारण सडक हिलाम्मे हुँदा आवतजावत प्रभावित बनेको छ ।


ADVERTISEMENT

# # #


तस्बिर, सन्तोष गौतम, रासस