काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकाका वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।


ADVERTISEMENT


काठमाडौं जिल्लाका १० संघीय निर्वाचन,२० प्रदेस निर्वाचन क्षेत्र ,एक महानगरपालिका र १० नगरपालिकाका वडाहरुमा वडा कमिटी गठन हुने क्रममा बुढानिलकण्ठ नगरपालिकामा नेतृत्व चयन भएको हो  ।


ADVERTISEMENT

# # #


हिजो (शनिवार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडा अधिवेशनको एक साथ उद्धाटन तथा सम्बोधन गरेका थिए ।

काठमाडौं जिल्लाका बुढानिलकण्ठ नगरपालिकाका वडाहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित भएका वडा अध्यक्ष ,उपाध्यक्ष ,सचिव र उप सचिव  पदाधिकारीहरुको नामावली यस्तो रहेको छ ।

बुढानिलकण्ठ नगरपालिका
वडा नं १ 
अध्यक्ष  हरी भारती
उपाध्यक्ष  अर्जुन लामा
सचिव  नबिन श्रेष्ठ
उप सचिव बुद्दिमान लामा
उपसचिव  सुशिला कठायत
वडा नं २ 
अध्यक्ष  राजेन्द्र श्रेष्ठ
उपाध्यक्ष सुशील लामिछाने
सचिव निशा बराल
उप सचिव  दिपेन्द्र खरेल
उपसचिव सन्तोष भण्डारी (राजकुमार)
वडा नं ३ 
अध्यक्ष गणेश कुँवर