मार्सीधान काट्दै किसान Oct 24, 2021 | जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका– ७ का स्थानीयवासी खेतमा मार्सीधान काट्दै । ADVERTISEMENT यहीँ कात्तिक १ गतेदेखि निरन्तर परेको भारी वर्षाले यहाँको धानबालीमा क्षति पुर्याएको छ । ADVERTISEMENT तस्बिर, विजय रावत, रासस