काठमाडौँ– संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।


ADVERTISEMENT


अमेरिकी दूतावासले केहि समयअघि एक ट्विट मार्फत सो जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


उक्त ट्विटमा भनिएको छ, ‘सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ ।’

यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।