काठमाडौं – देशभर ह्वात्तै चीसो बढेको छ । दिउँसोमा घाम लागे पनि चीसो भने लगातार बढ्दै गएको छ ।


ADVERTISEMENT


 काठमाडौं उपत्यकालगायत स्थानमा बुधबार बिहानदेखि शुक्रबारसम्म घाम पनि राम्ररी लाग्न नसके पनि शनिबार भने घाम लागेको थियो । यसका साथै काठमाडौं उपत्यकालगायत अधिकांश भागहरुमा चीसो बढेको हो।


ADVERTISEMENT

# # #


दिउँसोसम्म घाम राम्ररी लाग्न सकेको छैन । जाडो बढ्ने संकेतका रुपमा यसलाई लिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिक देखि सामानय बदलीको अवस्था रहेको छ । अरब सागरको पूर्वी मध्य भागमा विकसित भएको न्यून जापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदली आएको छ ।