काठमाडौँ– सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गरेका छन् ।


ADVERTISEMENT


सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु कार्यक्रममा उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


आज पनि जारी दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ । यसैक्रममा देउवाले विश्वका विभिन्न कतिपय नेतासंग भेटघाट गरिसकेका छन् भने भारती प्रधानमन्त्री मोटिसंगै अन्यसंग आज भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विश्वका नेतासँग कैद देउवाको तस्बिरहरु :