काठमाडौं – नेपाली सेनाले कुकुर एवं कुकुरका कला प्रदर्शनी गरेको छ ।


ADVERTISEMENT


कुकुर तिहारका अवसर पारी आज (बुधबार)  भैरव बहान गुल्ममा सैनिक कुकुर तथा कला प्रदर्शनी गरिएको हो ।


ADVERTISEMENT

# # #


आज बिहान नेपाली सेनाले सैनिक एवं  कला प्रदर्शनी तथा कुकुर पूजन कार्यक्रम राखेको थियो  ।