काठमाडौं – संखुवासभामा अर्थमन्त्री शर्मालाई त्यहाँका स्थानीयले खादा र रुद्राक्षको मालाले स्वागत थरेका छन् । संखुवासभामामा रुद्राक्ष धेरै पाइने गर्दछ ।


ADVERTISEMENT


मन्त्री शर्मा खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा भाग लिन त्यहाँ पुगेका हुन्  । आज उनले  जिल्ला अस्पताल सङ्खुवासभाको पनि  निरीक्षणपछि सम्बोधन गरेका थिए ।


ADVERTISEMENT

# # #


फोटोमा त्यहाँ पाइने रुद्राक्ष मन्त्री शर्मालाई भारी भइरहेको देख्न सकिन्छ । नेपालमा पाइने रुद्राक्षको प्रचार प्रसार गर्न सके नेपालले राम्रो अर्थ उपार्जन गर्न सक्छ ।