काठमाडौं – नबिल बैंकले दराजको ११।११ को अवसरमा क्यासब्याक योजना ल्याएको छ ।


ADVERTISEMENT


दराजसँगको साझेदरीमा कार्तिक २५ देखि ३ गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।