२१ घर जलेर पूर्ण नष्ट भएको मुगु आगलागीको कहालीलाग्दो तस्बिर Nov 16, 2021 | मुगु – मुगुको गमगढीमा गएराति साढे १२ बजेतिर भएको आगलागीबाट करीब २१ वटा घर जलेर पूर्ण नष्ट भएको कहालीलाग्दो तस्बिर सार्वजनिक भएको छ । ADVERTISEMENT आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर नियन्त्रणमा लिएका थिए । ADVERTISEMENT